राजनीति
गृहमन्त्री लामिछानेलाई भेटेर कुलमानले दिए बधाई
०

काठमाडौं,पुस १९-
गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ। मंगलबार गृहमन्त्रालय दुई जनाबीच भेट भएको लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए।
भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























