राजनीति
विश्व–गगनको आह्वान- बदलिएको कांग्रेस र बलियो कांग्रेसको खाकासहित अघि बढौँ
०

काठमाडौं, पुस १६-
नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन थापाले अहिलेको अवस्थामा निराश नभई बदलिएको कांग्रेस र बलियो कांग्रेसको स्पष्ट खाकासहित अघि बढ्न आह्वान गरेका छन् । बिपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्धय शर्मा र थापाले केन्द्रदेखि टोलसम्म जागरण कार्यक्रम सञ्चालन गर्दै नीति महाधिवेशन गर्नुपर्ने बताएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























