राजनीति

देशमा अप्रत्याशित घटना भयो, गठबन्धन जोगाउन सकिएनः माधव नेपाल

Banner

काठमाडौं, पुस १६-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन टुटेको बताएका छन् ।

नेकपा एसको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन टुटेपछि नयाँ किसिमको चुनौति देखा परेको बताएका हुन् । उनले अब नेपालले नयाँ परिस्थितिको विश्लेषण गरेर पार्टी अघि समेत जानकारी दिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>