राजनीति
मधेश प्रदेशः ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ
०

जनकपुरधाम, पुस १४
मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
नेकपा एकीकृत समाजवादीका नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























