राजनीति

सरकारमा सहभागि नहुने एकीकृत समाजवादीको निर्णय

Banner

काठमाडौं, पुस १०–

सत्तागठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) तत्काल सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेलगायत दलको समर्थनमा नेकपा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

‘तत्काल सरकारमा जाँदैनौं प्रतिपक्षमै बस्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने । गठबन्धन तोड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>