राजनीति
माधव नेपालको ब्रिफिङ: कांग्रेससहितको सरकार बन्ने संभावना सकियो
०

काठमाडौँ, पुस १०-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेससहितको सरकार बन्ने संभावना सकिएको बताएका छन् ।
गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । तर बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























