राजनीति
देउवा-प्रचण्डको ‘वान टु वान’ छलफलमा माधव नेपालको इन्ट्री
०

काठमाडौं,पुष १०-
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भइरहेको छलफलमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि मिसिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दुई नेताबीच भइरहेको ‘वान टु वान’ वार्ताको क्रममा अध्यक्ष नेपाल प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधीले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























