राजनीति
नयाँ सरकार गठन गर्ने बारे छलफल गर्ने सत्ता गठबन्धनको बैठक बस्दै
०

काठमाडौं, पुस ९-
नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ ।
गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्रोतको भनाइ छ । प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको भेटपछि मात्रै गठबन्धनको बैठक बस्ने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























