राजनीति

विचार र एजेण्डा सचेततापूर्वक राख्न पार्टीका सांसदलाई उपेन्द्र यादवको सुझाव

Banner

काठमाडौँ, पुस ९-

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा आफ्नो विचार र एजेण्डालाई सचेततापूर्वक राख्न आफ्ना पार्टीका सांसदलाई सुझाव दिएका छन् । अहिले संसदमा संघीयता विरोधी शक्ति पनि आएको बताउँदै उनले सचेततापूर्वक आफ्नो विचार र एजेन्डा राख्न सांसदहरुलाई सुझाव दिएका हुन् ।

आफ्नो पार्टीबाट निर्वाचित नयाँ सांसदलाई शुक्रबार स्वागत तथा सम्मान गर्दै अध्यक्ष यादवले अहिलेको संसद चुनौतीपूर्ण रहेको समेत बताए । उनले भने, ‘ अहिलेको संसदमा जुन खालका शक्तिहरू त्यहाँ छिरेका छन् उनीहरूबाट लोकतन्त्र र संघीयतालाई बचाउन पार्टीले भूमिका खेल्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>