राजनीति
तलबभत्ता सामाजिक काममा उपयोग गर्ने सांसद तोसिमा कार्कीको घोषणा
०

काठमाडौँ,पुस ९-
ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभाकी सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन्।
तलबभत्ताको सुरुवात‘निशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने उल्लेख गरेकी छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























