राजनीति

जाँदाजाँदै चार्ल्स शोभराजले भने– नेपालविरुद्ध मुद्दा हाल्छु

Banner

काठमाडौं,पुस ८-

नेपालमा १९ वर्ष लामो कैद सजाय भुक्तान गरेर आज स्वदेश फर्किएका सिरियल किल्लरका रूपमा परिचित चार्ल्स शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने बताएका छन् । नेपालबाट फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा समाचार एजेन्सी एएफपीलाई प्रतिक्रिया दिँदै शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने बताएका हुन् ।

एकदम राम्रो महसुस गर्दै छु…। मैले गर्नुपर्ने धेरै छ । नेपालसहित धेरै मानिसविरुद्ध मैले मुद्दा हाल्नुपर्ने छ,उनले एएफपीसँग भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>