राजनीति

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै, शीर्ष पद बाँडफाँटका बारे छलफल हुने

Banner

काठमाडौं,पुस ८- 

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अप रान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>