समाज

चार्ल्स शोभराज थुनामुक्त

Banner

काठमाडौं पुस ८-

‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ ।

फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले रातोपाटीलाई बताए । सर्वोच्च अदालतको आदेश अनुसार उनलाई डिपोर्ट गरिने सरकारको तयारी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>