राजनीति

प्रदेशतर्फको समानुपातिक सांसदको टुंगो लगाउन नेकपा एसको स्थायी कमिटी बैठक सुरु

Banner

काठमाडौं, मंसिर २४-

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा १३ औँ पूर्ण बैठक बसेको हो।

बैठकमा निर्वाचनको समीक्षासहित प्रदेश सभा अन्तर्गत समानुपातिकमा पठाउने नामहरूको टुंगो लगाउने साथै पार्टीको समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>