राजनीति

देउवालाई सुदूरपश्चिममा १५ बुँदे माग सहित १५ किलोको माला

Banner

कैलाली, मंसिर २२-

सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवालाई १५ किलोको माला लगाइएको छ । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो ।

त्यस्तै पहिले २१ किलोको माला र २१ बुदे माग राखेपनि हाल ६ बुदे माग माग पुरा भएपछि १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>