देश/प्रदेश

दोलखामा एमालेका बालकृष्ण शिवाकोटी १ हजार ५ सय मतले अगाडि

Banner

काठमाडौँ,मंसिर १८-

दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्। उनले १६ हजार २१४ मत पाएका छन्। नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले १४ हजार ७११ मत ल्याएका छन्। शिवाकोटी १ हजार ५०३ मतले अगाडि छन्।

सुरुवातदेखि भने माओवादीका कार्की नै अगाडि थिए। यो मतपरिणाम ३६ हजार ३३६ मत गन्दाको हो। धाधली भएको भन्दै दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>