नवलपरासी

अविरल वर्षाका कारण गैँडाकोट ४ को वस्ती डुबानमा (फोटो सहित)

Banner

गैँडाकोट, साउन १७-

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट ४ को वस्ती डुबानमा परेको छ ।

वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>