कर्पोरेट

बैँक अफ काठमाडौँको चितवनमा पाचौँ शाखा विस्तार

Banner

चितवन, जेठ २५-

बैँक अफ काठमाडौँले चितवनको भरतपुर स्थित हाकिम चोकमा आफ्नो पाचौं शाखा विस्तार गरेको छ ।

आजबाट नै बैँकले आफ्नो सबै सेवाहरु सुरु गरेको जानकारी दिएको छ । देशभर यसको १०४ शाखा रहेको छ । चितवनमा भने लायन्स चोक, धर्मचोक लंकू, पुतली बजार र पर्सा टाँडीमा यसको शाखा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>