देश/प्रदेश

दैलेख र कालिकोटको संगमस्थल महाबुलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार गरिने

Banner

सुर्खेत, जेठ २५ –

दैलेख र जाजरकोटको संगमस्थल महाबु क्षेत्रलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार प्रसार गरिने भएको छ ।

चलचित्र छायांकनका लागि छनोट भएको महावु क्षेत्रको पूर्वाधार विकास निमार्णका लागि संघीय सरकारसँग पनि हातोमालो गर्दै प्रचार प्रसारलाई तीव्र बनाउन लागिएको कर्णाली प्रदेश सरकारले जनाएको हो ।

सरकारले आफ्ना नीति तथा कार्यक्रमार्फत चलतित्र छायांकनस्थलको रूपमा महाबुको पूर्वाधार निर्माणमा सहयोग गर्ने पनि जनाएको छ ।

‘चलचित्र छायांकनका लाािग छनोट भएको दैलेख कालिकोट जिल्लाको संगमस्थल महाबु क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्न नेपाल चलचित्र विकास बोर्ड र निजी क्षेत्रसँग समन्वय गरिने छ,’ मंगलबार जारी नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>