राजनीति
कीर्तिपुर नगरपालिकामा काँग्रेसको अग्रता
०

काठमाडौं,बैशाख ३१-
काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको मतगणनामा काँग्रेसले अग्रता लिएको छ । १ हजार मत गणना हुँदा कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजकुमार नकर्मीले ४२७ मत ल्याएका छन् । एमालेका केशरत्न बज्राचार्यले २८० मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























