राजनीति
मोरङमा राप्रपाका मेयर पदका उम्मेदवारको गाडीमा आगजनी
०

काठमाण्डौं, बैशाख २३-
मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो ।
गाडीमा आगो लाग्नुको कारण खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति गाडीमा आगो लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























