Breaking News

भरतपुरमा ट्रिपर,बस र कार ठोक्कियो, २७ जना घाइते

Banner

चितवन, वैशाख १४-

चितवनको भरतपुरमा ट्रिपर, बस र कार एक आपसमा ठक्कर खादा २७ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको भतेरी जंगलमा दुर्घटना भएको हो ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ ख २३०० नम्बरको ट्रिपर पोखराबाट नारायणगढतर्फ आइरहेको ग १ ख ९३०३ नम्बरको यात्रु बाहक बस र बा०६८४ नम्बरको कार एक आपसमा ठोक्किँदा २७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ घाइतेको अवस्था

१.कारमा सवार जि.गोरखा भिमसेनथापा गा.पा.३ बस्ने बर्ष ४४ को अरुण पाण्डे, सामान्य ।

२.जि.तनहुं घिरिङ गा.पा.५ बस्ने बर्ष ३१ को मान बहादुर राना, मध्यम ।

३. जि.तनहुं घिरिङ गा.पा.५ बस्ने बर्ष ४५ को मान बहादुर थापा मगर, सामान्य ।

४.जि.कास्की पोखरा म.न.पा. २९ बस्ने बर्ष २०को सुमन मगर, सामान्य।

५.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.११ बस्ने बर्ष ५९ को राम बहादुर श्रेष्ठ, मध्यम ।

६.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.९ बस्ने बर्ष ४० को भेषराज भुषाल, सामान्य ।

७.कारमा सवार जि.तनहुं डुम्रे भन्सार बस्ने बर्ष ३० को राममांया गन्धर्व, सामान्य ।

८.बसमा सवार जि.बारा कलैया बस्ने बर्ष २३ को मुस्ताफा मन्सुरी, सामान्य ।

नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः-

१.बसको सह-चालक जि.नवलपरासी बुलिनटार गा.पा. बस्ने बर्ष २० को सरोज कुमाल, सामान्य ।

२.बसमा सवार जि.तनहुं ब्यास न.पा.२ बस्ने बर्ष २७ की निस्ता घले,सामान्य ।

३.बसमा सवार ऐ.बस्ने निजको छोरी बर्ष ३ की बिनिसा घले, सामान्य ।

भरतपुर अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरुः-

१.बसमा सवार जि.तनहुं चन्द्रवती गा.पा. ७ बस्ने बर्ष २० को प्रभु परियार, सामान्य ।

२.जि.उदयपुर बस्ने बर्ष १९ को शोभित सुसौली, सामान्य ।

३.जि.उदयपुर बस्ने बर्ष ३६ को प्रकाश बि.क., मध्यम ।

४.जि.रुपन्देही बुटवल न.पा.२ बस्ने बर्ष २७ को रबि परियार, मध्यम ।

५.जि.रुपन्देही बुटवल न.पा.२ बस्ने बर्ष ६ की रबिना परियार, सामान्य ।

६.जि मकवानपुर कैलाश गा.पा.८ बस्ने बर्ष २४ को बिनोद प्रजा, मध्यम ।

७.जि.चितवन भरतपुर म.न.पा.१ बस्ने बर्ष ६२ को निल बहादुर क्षेत्री, मध्यम ।

८.जि.काठमाण्डौ नागार्जुन २ बस्ने बर्ष ४४ को कुमार अधिकारी, मध्यम ।

९.जि.तनहु म्याग्दे गा.पा.६ बस्ने बर्ष २७ की शर्मिला श्रेष्ठ, मध्यम ।

१०.जि.तनहु म्याग्दे गा.पा.६ बस्ने बर्ष २० की बिनिसा श्रेष्ठ, मध्यम ।

११.जि.स्याङजा बिरुवा गा.पा.५ बस्ने बर्ष ३२ की लक्ष्मी वाग्ले, सामान्य ।

१२. जि.स्याङजा बिरुवा गा.पा.५ बस्ने बर्ष ५ को शिव वाग्ले, मध्यम ।

१३. जि.स्याङजा बिरुवा गा.पा.५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ३९ को यम बहादु आले, सामान्य ।

जि.स्याङजा बिरुवा गा.पा.५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ५ की आशिका आले, सामान्य ।

१४.जि.तनहुं भानु न.पा.१२ बस्ने बर्ष ६० को राजु माझकोटी, सामान्य ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>