नवलपरासी
नवलपरासीमा मोटरसाइकल दुर्घटना: उपचारको क्रममा चालकको मृत्यु
०
काठमाडौं, वैशाख ८-
नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका–१३ धनेवामा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतिय नागरीक ५३ वर्षीय रबिन्द्रनाथ पाठक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौपत्ता स्थित सहिद स्मृती सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।
हिजो बेलुकी सवा ८ बजे भारतिय नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























