अन्तर्राष्ट्रिय
मारिउपोल बाल अस्पतालमा आक्रमण, बालिकासहित तीनको मृत्यु
०

किभ, फागुन २६-
दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
‘युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित तीन जनाको मृत्यु भएको’ नगर परिषद्ले उल्लेख गरेको छ । (रासस\एएफपी)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























