अन्तर्राष्ट्रिय
भारतमाकोरोना भाइरसविरुद्ध बुस्टर डोज दिन सुरु
०

काठमाडौँ, पुस २६-
कोरोना महामारीको उच्च जोखिम रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिन थालिएको छ ।
सरकारले तीव्र फैलिएको संक्रमणलाई मध्य नजर गर्दै अग्रपंक्तिमा खटिएका व्यक्ति, स्वास्थ्यकर्मी र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























