शिक्षा

पूर्वनिर्धारित परीक्षाहरू नरोकिने

Banner

काठमाडौं,पुस २६।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व निर्धारित परीक्षाहरू नरोकिने भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसपछि मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

तर, त्रिविका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर जेड आकारमा बसाई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । अहिले त्रिविको सेमेस्टर अन्तर्गत चौथो वर्षको परीक्षा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>