देश/प्रदेश

वीरगञ्जको निर्माणधीन घरको चेपमा बालिकाको शव फेला

Banner

वीरगञ्ज, पुस २४-

वीरगञ्जमा घोप्टो परेको अवस्थामा एक बालिकाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार वीरगञ्ज महानगरपालिका-१६ को निर्माणधीन घरमा वीरगञ्ज-१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी खनालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>