अन्तर्राष्ट्रिय
चीनद्वारा भुटानको पाङ्डा गाउँ नजिकै अतिक्रमण जारी
०

एजेन्सी ।
भुटान र चीनबीचको विवादित भूभाग भित्रको पहिलो गाउँ पाङ्डा नजिकै चीनले अतिक्रमण जारी राखेको छ। स्याटेलाइट तस्बिरहरूले चीनले भुटानको सीमा नजिक नयाँ गाउँ मात्र बनाएको छैन, भण्डारण बंकरहरू जस्ता सहायक सैन्य संरचनाहरू पनि निर्माण गर्न जारी राखेको छ।
स्याटेलाइट म्यापिङ प्लेटफर्ममा उपलब्ध गराइएका उच्च रिजोल्युसन फोटोहरूले चीनले पाङ्डा गाउँको उत्तरी भागमा घड वटा अन्य निर्माण गरेको देखाएको छ। नयाँ बस्तीको काम नोभेम्बर २०२० र नोभेम्बर २०२१ बीचमा सम्पन्न भएको थियो।
पाङ्डा गाउँदेखि दक्षिणतर्फ कम्तीमा ६ वटा नया निर्माणको काम पनि भइरहेको देखिएको छ । अहिले जग देखिसकेको छ, जसमा आगामी दिनमा निर्माण हुने सम्भावना छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























