देश/प्रदेश

दैलेखमा जिप दुर्घटना, एकको मृत्यृ, आठ घाइते

Banner

दैलेख, पुस २१-

दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

दैलेख बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको लु २ च ४८२९ नम्बरको जीप नारायण नगरपालिका-११ मा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक भगवतीमाई गाँउपालीका- ६ घर भई हाल वडा नं १ बस्ने कष्ण रोकायको मृत्यृ भएको छ ।

त्यस्तै उक्त दुर्घटनामा घाईत भएका आठ जना मध्य तीन जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>