अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको पुरानो संसद् भवनमा आगलागी अष्ट्रेलिया

Banner

क्यानबेरा, पुस १५-

अष्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी हुँदा क्षति पुगेको छ ।

स्थानीय समय अनुसार बिहान ११:३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा बोलाइएको थियो।

स्थानीय मिडियाको भिडियो फुटेजले भवनको अगाडि प्रदर्शनकारीहरू देखाएको छ तर गार्डियन अष्ट्रेलियाका अनुसार आगलागीको कारण भने पुष्टि भएको छैन। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार पुरानो संसद् भवन जहाँ अहिले अष्ट्रेलियाली लोकतन्त्रको संग्रहालय रहेको छ । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>