समाज

काँग्रेस महाधिवेशनः मतदानको समय साढे ११ बजेसम्मलाई थपियो

Banner

काठमाडौं,मंसिर २७-

काँग्रेसको महाधिवेशनमा मतदानको समय फेरि थप गरिएको छ। निर्वाचन समितिले साढे ११ बजेसम्मको लागि मतदानको समय लम्ब्याएको हो । यसअघि ९ बजेसम्मको लागि तय भएकोमा राति १०ः ३० बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको छ। राति साढे १० बजेको सूचनाअनुसार ४ हजार ४०० जनाले मतदान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>