Breaking News
यस्तो छ एमालेको महाधिवेशन लोगो
०

चितवन, कात्तिक २६–
नेकपा (एमाले)ले १०औं महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । आज (शुक्रबार) तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।
चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनका लागि एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ । लोगोमा गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा उचालेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























