शिक्षा
आकारुई एजुकेशन नारायणगढ लायन्स चोकमा स्थानान्तरण
०

– विनय आचार्य
चितवन, कार्तिक १२ –
आकारुई एजुकेशन भरतपुर नयाँ भवनमा सरेको छ ।
विगत एक दशकदेखि नारायणगढको शहिदचोकबाट सञ्चालित रहेको आकारुई लायन्स चोकमा सरेको आकारुईका प्रवन्धक प्रज्जल पौडेलले जानकारी दिए ।
आकारुईले जापान जान चाहने विद्यार्थीहरुलाई उचित परामर्शका साथै जापानिज भाषाका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
पहिलेको स्थानभन्दा फराकिलो स्थानमा सरिएको पौडेलको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























