कर्पोरेट

नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता

Banner

चितवन, असोज १९-

नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

आज बैँकले जारी गरेको विज्ञप्ति अनुसार यस सम्झौताअन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लोकल बैंक ग्यारेन्टीलगायतका सुविधा उपलब्ध गर्न सक्नेछन् ।

नेपाल एसबीआई बैँकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रविचन्द्र गुरुङबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>