देश/प्रदेश
कुटपिट गरी श्रीमतीको हत्या गर्न खोज्ने श्रीमान् पक्राउ
०

बाँके, असोज १०-
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेको छन् ।
कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने पक्राउ परेका हुन । आफ्नै श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई हिजो (शनिबार) राति पक्राउ गरेको थियो ।
घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























