देश/प्रदेश

सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

Banner

इटहरी, असोज ९
सुनसरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ ।

इटहरी उपमहानगरपालिकां ३ सुनौलो टोलका २१ वर्षीय राजु थापालाई सामान्य विवादमा ६२ वर्षीय छिमेकी देवीप्रसाद अधिकारीले हिजो छुरा प्रहार गरी हत्या गरेका हुन ।

छातीमा छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनामा सामान्य घाइते भएका अधिकारी प्रहरीले नियन्त्रणमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>