नवलपुर

नवलपुरको कावासोतीका विद्यालयहरु भदौ २७ गते बाट सन्चालन हुने

Banner

नवलपुर,भदौं १७-

नवलपुरको कावासोतीका विद्यालयहरु भदौ २७ गते बाट सन्चालन हुने भएका छन । बुधबार बसेको नगरस्तरिय विपत व्यवस्थापन समितिको बैठकले विद्यालयहरु भदौ २७ गते बाट सन्चालन गर्ने गरि निर्णय गरिएको उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो ।

दुई सिफ्टमा विद्यालयहरु सन्चालन हुने उहाँले बताउनुभयो । कोरोनाको दोस्रो लहर फैलिए पछि गत वैशाख १२ गते देखि बन्द रहेका विद्यालय खोल्नु पर्ने दबाब बढदै गएको बेला नगर स्तरीय विपत व्यवस्थापन समितिले विद्यालय सन्चालन गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>