कृषि

एग्रो कृषि अवार्ड वितरण गरिने

Banner

काठमाडौँ, भदौ १०-

उत्पादनमा उत्कृष्ट योगदान पु¥याउने ५२६ कृषकलाई कृषि अवार्ड २०७८ बाट सम्मान गरिने भएको छ ।

एग्रो टाइम्स मिडिया नेटवर्कले जिल्लाका सबै किसानको प्रतिनिधित्व हुने गरी यस वर्षबाट सो अवार्डको घोषण गरिएको नेटवर्कका प्रबन्ध निर्देशक अशिम सापकोटाले बताउनुभयो ।

किसानलाई प्रत्यक्ष प्रोत्सहान र उत्साह प्रदान गर्ने उद्देश्यले पहिलोपटक ‘एग्रो टाइम्स कृषि अवार्ड २०७८’ बाट एक जना किसानलाई राष्ट्रिय अवार्ड र ५२५ लाई विशेष कृषि अवार्ड प्रदान गर्न लागिएको हो ।

अवार्ड प्राप्त गर्न कृषि क्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा काम गरिरहेका व्यावसायिक कृषक तथा कृषि सहकारी संस्थाले समेत आवेदन गर्न सक्नेछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>