वागमती

माधव नेपाल निकट शर्मा बागमती प्रदेश प्रमुखमा सिफारिस

Banner

हेटौंडा,भदौं ३-

सरकारले यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले शर्मालाई बागमती प्रदेशको प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्। शर्मा माधवकुमार नेपाल निकट हुन्। नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>