समाज

बालाजु औद्योगिक क्षेत्रको विस्कुट उद्योगमा ‘भीषण’ आगलागी

Banner

काठमाडौँ,साउन २३-

बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा भीषण आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>