Breaking News

नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु, २१९७ जना निको

Banner

काठमाडौं, साउन ९
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षणमा २ हजार ३०९ र ४ हजार २८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार १९७ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>