Breaking News
नेपालमा थप २९३६ जनामा कोरोना पुष्टि, १७७५ जना निको, ४३ जनाको मृत्यु
०
काठमाडौं, साउन १
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ नमुना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























