Breaking News
चितवनमा १७१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १६६२ पुग्यो
०
चितवन, साउन १
चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १६६२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























