देश/प्रदेश

नेपाल र अमेरिकाबीचको मित्रतालाई थप बलियो बनाइन्छ: प्रधानमन्त्री देउवा

Banner

काठमाडौं, असार ३१ –

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रतालाई थप बलियो बनाउने बताएका छन् । उनले अमेरिकाबीचको साझेदारीलाई थप सुदृढ गरिने बताएका हुन् ।

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएका छन् ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>