अर्थ

सुनचाँदीको मूल्य बढ्यो,के कतिमा हुँदैछ  कारोबार ?

Banner

काठमाडौँ,असार २९-

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

हिजो सोमबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार ९०० रुपैयाँ रहेको छ ।

भने आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँ रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>