खेलकुद

ब्राजिल र अर्जेन्टिना उपाधिका लागि भिड्दै,खेल नेपाली समयअनुसार भोलि विहान ५ः ४५ बजे

Banner

चितवन,असार २६-

कोपा अमेरिका २०२१ को उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार भोलि (आइतबार) विहान ५ः ४५ बजे सुरू हुनेछ। ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा भएको छ।

विश्वकपको इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिलले पाँच पटक उपाधि जित्दा अर्जेन्टिना दुई पटक च्याम्पियन बनेको छ।

कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ। ब्राजिल र अर्जेन्टिनाबीच फाइनलमा १४ वर्षपछि र समग्रमा चौथो पटक उपाधि भिडन्त हुन लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>