देश/प्रदेश
प्रधानमन्त्री बाढी र पहिरोले क्षति भएका क्षेत्रमा अवलोकनका लागि जाने
०
काठमाडौं, असार २६ –
प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति पुर्याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोक जाने भएका छन् ।
गत असार १ गते आएको बाढी पहिरोले क्षति गरेको क्षेत्र अवलोकन गर्न ओली सिन्धुपाल्चोकमा प्रधानमन्त्री जान लागेका हुन् ।
‘नेपाली सेनाको हेलिकप्टरबाट बिहान साढे १० बजे प्रधानमन्त्री ओली मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री जान लाग्नु भएको छ’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























