अर्थ

सुनको मूल्य बढ्यो, आज के कतिमा हुँदै छ कारोबार ?

Banner

काठमाडौं,असार २५

साताको अन्तिम दिन शुक्रबार  सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>