गण्डकी
छोरी बलात्कार आरोपमा बावु प्रकाउ
०

स्याङजा, असार २४-
आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् ।
११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका हुन् । घरमा बसिरहेकी ११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा फेदिखोला गाउँपालिकाका ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
असार २२ गते बिहान साढे ७ बजेतिर जबरजस्ती करणी गरेको आरोपसहितको उजुरी परेको आधारमा पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
प्रनाउ अधिकारीका अनुसार अदालतले आरोपितलाई जबरजस्ती करणीमा मुद्दा चलाएको र बुधबारदेखि ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























