वागमती

कपनबाट १० महिला सहित २९ जना जुवाडे पक्राउ

Banner

काठमाडौँ,असार २३ –

काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले छापा मारेर २९ जना जुवाडे सहित  १० महिलालाई पक्राउ गरेको छ ।

जुवा खालबाट १४ लाख रुपैयाँसहित ३३ थान कौडा र तास बरामद गरिएको छ ।  मंगलबार राति २ बजेतिर उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>